सस्थाका वरिष्ठ सल्लाहकारद्वय श्री दिपक ढकालज्यु तथा सन्जीव रन्जितकारज्यु, लगाएत टीम मार्फत राष्ट्रिय आविष्कार केन्द्र ( महाबिर पुन )लाई पुर्व प्रतिबद्धता अनुरुप ने.रु एक लाख हस्तान्तरण गरिएको जानकारी गर्न पाउदा गौरवान्वित महसुस भएको छ ।
यसर्थ,तपाईं ( जागरुक परिवार, जागरुक प्रती सद्भाव राख्ने साथीहरु ) प्रती अभार प्रकट टक्राउछौ ।
Facebook Comments Box
यो समाचार/सूचना पढेर कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1