आज मिति :२०७७/१२/१२मा पुर्ववत कार्यक्रम तय अनुरुप काभ्रे जिल्लाको भुम्लु गाउपालिका मा रहेको सेति देबि माबिमा अध्ययनरत बिध्यार्थि भाइ बहिनिहरुलाइ १ सय ५२ थान झोला ४ सय थान कपि ५ सय २० थान सिसाकलम स्यापनर र इरेजर लगाएत इसिडि रुमको लागि कार्पेट १३ मिटर ,कालो फम २० मिटर र त्यसमा टासने ग्लु १ लिटर बिध्यालयमा पुगेर हस्तान्टरण गरेर भएको छ । समस्त सहयोगी मनहरुमा कृतज्ञता प्रकट गर्न चाहन्छौ । यस कार्यक्रम सफल तुल्याउन अहोरात्र खटिने जागरुक स्वयंसेवक ( नेपाल टिम) लगायत कतार टीम प्रती हार्दिक आभार व्यक्त गर्न चाहनन्छौ।
हाम्रो आगमी तय अनुरुपका कार्यक्रममा यस्तै अगाडी बड्दै जानेछन । तपाईहरुको सद्भाव / माया / सहयोग / हातेमालोको सदैव अपेक्षा रहने छ ।
धन्यवाद
जगरुक परिवार
Facebook Comments Box
यो समाचार/सूचना पढेर कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1