खोप लगाउन चाहनेलाई सूचना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनका लागि फाराम भर्न भनेको छ।

मन्त्रालयले कोभिड १९ विरुद्ध खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न भनेको हो।

त्यसका लागि मन्त्रालयले फाराम भर्ने ठेगाना दिएको छ। फाराम भरेकाहरुलाई प्राथमिकता र खोपको उपलब्धताको आधारमा खोप पाउने जनाउँदै मन्त्रालयले आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको छ । त्यसका लागि निम्न लिंकमा गएर फाराम भर्न सकिने मन्त्रालयले जनाएको छ। 

Link

https://vaccine.mohp.gov.np/

Facebook Comments Box
यो समाचार/सूचना पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.